काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धिले नेपालको महँगी बढ्ने खतरा औँल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै भने, ‘विगत तीन आर्थिक वर्षदेखि ५ प्रतिशतमा रोकिएको नेपालको मुद्रा स्फ्रिती अब बढ्ने देखिन्छ।’ गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनासम्मको अवधिमा नेपालको मुद्रा स्फ्रिती ३.६ प्रतिशतमा छ। जसकारण अन्तर्राष्ट्रिय बजारमा आएको पेट्रोलियम पदार्थमा आएको मूल्यवृद्धिले नेपालमा महँगी