काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ। सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो। सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार संगीता पहाडी अर्याल, बुद्धि आचार्य र सुशील पौडेलको नाम सिफारिस भएको छ। सिफारिस गरिएकामध्ये पहाडी टेलिकमकै निर्देशक पदमा […]