राष्ट्रिय राजनीतिबारे धारणा बनाउन अनेरास्ववियूको बैठक

काठमाडौं, १५ पुष । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (शुक्रबार) अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेर निर्वाचन समीक्षा, संगठन विस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीतिसम्बन्धी अनेरास्ववियूको धारणालगायतको विषयमा छलफल गरेको जनाईएको छ । मूल पार्टी एमालेसँग सहकार्यको तयारीमा रहेको बताईएको छ । […]

सम्बन्धित सामग्री

उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ। सिंहदरबारमा अहिले बैठक जारी छ । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने भएपछि आफ्नो धारणा बनाउन रास्वपा छलफलमा जुटेको हो । उपसभामुख राना रास्वपाको कोटाबाट बनेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरेको छ ।

नयाँ समीकरणबारे निर्णय लिन राप्रपा बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक पार्टी कार्यालयमा बसिरहेको छ । नयाँ सत्ता समीकरणबारे पार्टीको औपचारिक धारणा बनाउन बैठक बसेको हो । गए राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । अब राप्रपाले यो समीकरणमा के गर्छ भन्ने प्रश्न छ । कांग्रेस र एमालेले संविधान...

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि साझा धारणा बनाउन विपक्षी मोर्चाको बैठक

काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत हुने रणनीतिमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी मोर्चाको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो। आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको […]

गठबन्धनको बैठक विना निष्कर्ष सकियाे, भाेली फेरी बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो । कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । […] The post गठबन्धनको बैठक विना निष्कर्ष सकियाे, भाेली फेरी बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनबारे निर्णय लिन देउवाले बोलाए काँग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) भर्चुअल माध्यमबाट बस्नेछ । काँग्रेस महामन्त्री गगन थापाले कोभिड सङ्क्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको बताए । ‘कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको हो’, […]

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धन छलफलमा

काठमाडौँ- सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले […]

गठबन्धनलाई भारी पर्दै एमसिसी, सर्वदलीय बैठकले के गर्ला?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका छन्। चार बजेका लागि बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन्। समसामयिक विषयमा छलफल गरेर राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारूढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने र अमेरिकी परियोजना एमसिसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। सभामुख अग्निप्रसाद सापक

सर्वदलीय बैठक बस्नुअघि सत्तारूढ दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक आज दिन बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । सर्वलदीय बैठक अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाउनु भएको हो । सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री देउवाको आह्वानमा आज ४ बजे सर्वदलीय बैठक बस्दैछ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे विवाद चर्किरहेका बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो। विहान ९ बजेदेखि जारी बैठकमा एमसीसीबारे साझा धारणा बनाउन प्रयास हुने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। सत्तारुढ नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा एमसीसी पास गर्ने दिशामा अघि बढे पनि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा छन