राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक पार्टी कार्यालयमा बसिरहेको छ । नयाँ सत्ता समीकरणबारे पार्टीको औपचारिक धारणा बनाउन बैठक बसेको हो । गए राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । अब राप्रपाले यो समीकरणमा के गर्छ भन्ने प्रश्न छ । कांग्रेस र एमालेले संविधान...