स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन्। स्वास्थ्य पत्रकार मञ्चको चौथो राष्ट्रिय अधिवेशनले अध्यक्षका प्रत्याशी उद्धवराज भेटुवाललाई पराजित गर्दै न्यौपाने निर्वाचित भएका हुन्।
१२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टी मत समेत जोगाउन सकेन । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो । तर तीनै जना उम्मेदवारले पार्टीले यसअघि पाएको मत पनि जोगाउन सकेनन् । तनहुँ–१ मा खनालले गत ४ […]
काठमाडौं : तीन निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। जसको लागि सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दैछन्।
उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाइसकेको छ। जसअनुसार चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार रहनेछन्। यस्तै, एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र बारा २ मा पुरुषोत्तम पौडेललाई उठाएको…
२६ असोज, चितवन । नेकपा एमाले, चितवनमा सर्वसम्मत सिफारिस हुने एक्ला उम्मेदवार थिए रामप्रसाद न्यौपाने । चितवन क्षेत्र नम्बर ३ मा सर्वसम्मत सिफारिससँगै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराउने नारा दिए । राप्रपासँग तालमेल नगरी उम्मेदवारी दर्ता गराए । तर बुधबार एमालेले नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका निदेश कोइरालालाई समर्थन गर्दै जिल्ला अध्यक्ष […]
२३ असोज, चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. ३ बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाउने भएको छ । राप्रपाका बिक्रम पाण्डेलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति हुन नसक्दा न्यौपानेको टिकट निश्चित भएको थिएन । तर, एमाले अध्यक्ष ओलीले न्यौपानेलाई नै टिकट दिएका छन् । नेता न्यौपानेले टिकट आफूले पाएको जानकारी अनलाइनखबरलाई दिए […]
५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दिनेश महर्जन चुनिए । नेपाली कांग्रेसका रामप्रसाद न्यौपाने २ हजार ४०० मत अन्तरले पराजित भए । महर्जनले ४ हजार ६०० मत पाउँदा कांग्रेस उम्मेदवार न्यौपानेले २ हजार २०० मत पाएका छन् । काठमाडौं महानगरपालिकाका वडा […]
काठमाडौँ। नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन्। १० औं जिल्ला अधिवेशन उद्घाटन भएको झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो।
यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३) एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । यसअघिकाे कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएकाे हाे । त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, […]
२६ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३ गते) झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । निर्वाचन मण्डलका […]