१२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टी मत समेत जोगाउन सकेन । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो । तर तीनै जना उम्मेदवारले पार्टीले यसअघि पाएको मत पनि जोगाउन सकेनन् । तनहुँ–१ मा खनालले गत ४ […]