एमाले चितवन अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३) एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । यसअघिकाे कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएकाे हाे । त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, […]

सम्बन्धित सामग्री

एमाले चितवन अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

काठमाडौँ। नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन्। १० औं जिल्ला अधिवेशन उद्घाटन भएको झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो। यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो।