सेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमश: विस्तार हुने क्रममा छ ।सरकारको सहजीकरण एवं नयाँ कानुनी प्रावधानका कारण साधारण सेयर (आईपीओ) बिक्री गर्न चाहने कम्पनीको संख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको संख्यामात्रै […]