उरुग्वेले लियो अग्रता

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा उरुग्वेले केप भर्डेविरुद्ध अग्रता लिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको हो । उरुग्वेका लागि म्याक्सी अराजो र अगस्टिन …