रास्वपा महाधिवेशनः केन्द्रमा पुग्न बग्रेल्ती आकांक्षी, तर सर्वसम्मतको कसरत

RajdhaniDaily.com | काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यक्ष, वरिष्ठ नेतासहित १५८ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गराउने कसरत थालेको छ । -