दिपक घिमिर भैरवा । आयोजनाअन्तगतका ठूला र महत्वपूर्ण कामहरु सम्पन्न भएसँगै निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणका लागि तयार भएको छ । विमानस्थलमा उडान र अवतरण गर्न चाहिने आवश्यक उपकरण प्रविधि जडान गरेर परीक्षणसमेत गरिएको छ । उडान र अवतरण गर्न चाहिने सबै उपकरण जडानपछि ग्राउण्ड परीक्षणसमेत गरिएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी […]