काठमाडौं : फिल्म ‘सिल्ली फो’मा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको छ। कमेडी जनराको यस फिल्ममा केकी अधिकारीको पृथक भूमिका रहेको यस फिल्मका निर्देशक तथा लेखक राजबहादुर सानेले जानकारी दिए।
‘कमेडी जनरामा यस फिल्ममा चार बदमास सिल्लीहरुको कथा समेटिएको छ। यस फिल्ममा केकी अहिलेसम्म नगरेको भूमिका छिन्। ४० दिनको सेड्युल…