कालिका लघुवित्तको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त

पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यसअघिका अध्यक्ष कृष्ण खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्मत चयन गरेको बताइएको छ । महाशीला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका व

सम्बन्धित सामग्री

सिबिआइएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

सिबिआइएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्। विशेष साधारण सभाबाट नियुक्त भएका संचालकहरुमध्ये सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनित संचालक सदस्य काफ्ले अध्यक्षमा नियुक्त भएका हुन्। संस्थाको १०५औं संचालक...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन नियुक्त

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष पदका लागि १० जनाको सूचीबाट केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।...

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

सरकारले राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।...

मनाङको अध्यक्षमा घले नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजनको टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबको अध्यक्षमा विजय घले नियुक्त भएका छन् । क्लबको बिहिबार बसेको बैठकले घलेलाई नयाँ अध्यक्षमा नियुक्त गरेको जनाएको छ । क्लबका महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै घलेलाई अध्यक्षमा चयन गरिएको बताए । घले वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेपनि क्लबका […]

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीवारको मन्त्रिपरिषद बैठकले गरेको हो । बोर्ड साढे चार महिनादेखि नेतृत्वविहिन रहेको थियो ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । हमाल एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत हुन् ।

नर्भिकको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत […]

दीर्घराज मैनाली नेप्सेको अध्यक्षमा नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई अध्यक्षमा नियुक्ति गरिएको हो ।