बिपी प्रतिष्ठानको शिक्षा शाखामा तालाबन्दी : पठनपाठन र परीक्षा रोकियो
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षकहरूले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण प्रतिष्ठानको पठनपाठन र नियमित परीक्षा रोकिएको छ । बिएससी एमएलटी तथा एमबिबिएसको सम्पूर्ण परीक्षा स्थगित भएको छ ।
प्रतिष्ठानका...
सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाउने उत्तरी हुम्लाका परीक्षार्थी हिउँमै पठनपाठन गर्न बाध्य छन्। तयारी कक्षा कोठामा अध्ययन गर्दा चिसो बढी हुने भएकाले घाम लागेका बेला हिउँमाथि बसेर पढ्दै आएका हुन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँको सैपाल माविमा यस वर्षको एसईईको तयारी कक्षा सञ्चालन गर्दै आएका शिक्षक सिर्जन रोकायाले […]
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। परीक्षा आउन अब २२ दिनमात्र बाँकी छ। परिक्षार्थीहरू यो वेला परीक्षाको तयारी धमाधम गरिरहेकै छन्। तर यही वेला शिक्षक सेवा आयोगको परीक्षाका कारण कतिपय विद्यालय बन्द भएको छ। यसबाट पठनपाठन प्रभावित भएको छ भने परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई समस्या भएको छ।‘एसइई नजिकिँदै छ, यही वेला एउटा परीक्षाले विद्यालय नै बन्द गरिनु दुःखद हो, ३/४ दिनभन्दा बढी समय विद्यालय बन्द गरिएकाले परीक्षार्थीको परी
४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चैत महिनाभरि पढाइ हुने र वैशाखमा परीक्षा सञ्चालन हुनेछ । वैशाखमै नतिजा प्रकाशन र नयाँ […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई […]
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय […]
कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।
सम्पर्कमा रहनैपर्ने
शिक्षकहरू आफ्नो विद्यालय र विद्यार्थीको सम्पर्कमा रहनुपर्ने जनाइएको छ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिनुपर्ने भएकाले शिक्षक आफ्नो विद्यार्थी र विद्यालयको सम्पर्कमा रहनुपर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक व...
परीक्षा रोकिए पनि माथिल्लो कक्षा पढाउने त्रिविको तयारी
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस महामारीका कारण परीक्षा रोकिए पनि माथिल्लो कक्षामा पठनपाठन गराउने तयारी गरेको छ । कोभिड–१९को संक्रमण बढेपछि सञ्चालन भएर अन्तिमतिर पुगेका...
कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगल सिंह बुढाले जानकारी दिए ।सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनले बताए । यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९
आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै...
काठमाडौं : शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले २०७८ को वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तसम्म परीक्षा सम्पन्न गर्न भन्दै सूचना जारी गरेको छ।
मन्त्रिपरिषदको माघ २६ गतेको वैठक र फागुन ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार केन्द्रले आफू मातहतका सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय…