भेनेजुएलाका विपक्षी नेता ग्वाइदोलाई किन '१५ वर्षको प्रतिबन्ध'

भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदोमाथि १५ वर्षसम्मका लागि सार्वजनिक पद धारण गर्न रोक लगाइएको त्यहाँका महालेखापरीक्षकले बताएका छन्।