चार दिनदेखि बेपत्ता अब्दुलको शव सुरही नदी किनारमा भेटियो

चार दिनदेखि बेपत्ता कपिलवस्तुको शिवराज नगरपालिका- ५, खैरीका ५७ वर्षीय अब्दुल हुसेन मुसलमान (छोटकाउ)को शव फेला परेको छ

सम्बन्धित सामग्री

बाग्मती नदी किनारमा भेटियो कपनको ढलमा खसेर हराएका बालकको शव

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा वागमती नदी किनारामा भेटिएको छ । शनिवार साँझ बालकको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । गत सोमबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए । खबर पाएलगत्तै उनको खोजीका लागि महानगरीय प्रहरी प्रभाग कपनले विपद् व्यवस्थापन टोलीका १३ जना सदस्यलाई खटाएको थियो । टोलीले करीब २ घण्टा ढलभित्र खोजी गरेपनि कतै भेट्न सकेको थिएन । पछिसम्म पनि खोजी जारी राखेक...

कपनकाे ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

काठमाडौं । कपनकाे ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालकको शव ललितपुरमा फेला परेको छ । कपनकाे ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेकाे हाे । महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार ललितपुर महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा एक बालककाे शव फेला परेकाे छ । साेही शव कपनमा ढलका खसेका उज्वल विकको भएको महानगरीय […]

ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वलको शव ललितपुरमा भेटियो

काठमाडौँ । काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए। ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार […]

कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो

काठमाडौं, १० असोज । गत मंगलबार कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ । ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि शव फेला परेको जनाइएको छ।-File Photo

मनाङमा ३ दिनदेखि बेपत्ता कामदारको शव भेटियो

मनाङको मनाङ ङिस्याङ गाउँपालिका ५, सब्जेको स्याउ फार्ममा कार्यरत गोरखाका ४३ वर्षीय क्षेत्रबहादुर गुरुङ हराएको ३ दिनपछि मृत भेटिएका छन् । डीएसपी सुवास खड्काका अनुसार मुङ्जे र सब्जेबीचको मर्स्याङ्दी नदीमाथि रहेको पुलबाट झण्डै २ किलोमिटर तल हुम्डे नजिकै ङोरुडाँडामुनी मर्स्याङ्दी नदी किनारमा मंगलबार शव फेला परेको हो ।

नदीमा वेपत्ता भएका पुरुषको शव चार दिनपछि भेटियो

कपिलवस्तुमा नदीमा वेपत्ता भएका एक पुरुषको शव ४ दिनपछि फेला परेको छ । जिल्लाको महाराजगञ्जस्थित कोइली नदीबाट बेपत्ता भएका स्थानीय पशुपति पौडेलको शव चार दिन पछि भेटिएको हो ।  बिहीबारदेखि बेपत्ता भएका पौडेलको शव आइतबार महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।पौडेल नदी पार गर्ने क्रममा कोइली पुलबाट खसेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि नै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । स्थानीयवासीले शव देखेप

ज्यालादारीको पैसा लिन जाँदा बाढीमा बगेका युवाको शव भेटियो

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिका–६ स्यार्ते पावरहाउस नजिकबाट खानीखोला नदीमा अचनाक आएको बाढीले बगाएर बेपत्ता बनाएका युवाको शव फेला परेको छ।ताल्ढुङ्गा प्रहरी चौकीका असई महेश दाहालले बाढीले बगाएर बेपत्ता भएका खानीखोला–२ खोरभञ्ज्याङ्का २८ वर्षीय अनिल वाईबाको शव बिहीबार दिउँसो सिन्धुलीको हरिहरपुर गाउँपालिका–३ स्थित् तामोर र बागमती नदीको दोभान पीपलमाडी घण्टेमा फेला परेको जानकारी दिए।असई दाहालको अनुसार बुधबार युवा गाउँपालिकाको केन्द्र ताल्ढुंगा जाने क्रममा नदी तर्दै गर्दा बाढीले

२१ दिनदेखि बेपत्ता पोखरा महानगरका अधिकृतको शव भीमादमा भेटियो

३० असार, पोखरा । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो । २१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । …