स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने

स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो बनाउन सोमबार आयोजना भएको बिजनेस इन्क्युबेटर सम्बन्धि सम्मेलनमा स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको हो ।  उक्त मेनिफेष्टोमा सन् २०३० सम्ममा नेपाललाई स्टार्टअप राष्ट्रको रूपमा विकास गर्ने र उद्यमी मानसिकता बढाउने लगायतका कुरा समेटिएका छन् ।  स्टार्टअप इकोसिस्टमले सामाजलाई...