स्टार्टअप व्यवसायमाथि नियन्त्रणमुखी सोच नराख्न सरकारलाई आग्रह गर्दै स्टार्टअप व्यवसायको नियमनमा प्रष्टता हुनुपर्ने, सरल वित्तीय पहुँच हुनुपर्ने, स्टार्टअप व्यवसायका चरणहरूबारे स्पष्ट हुनुपर्ने र नीतिगत सुविधा हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा कम्पनी दर्ताबाट नै समस्या सुरु हुने भन्दै युवाहरूलाई प्रोत्साहन गर्न झन्झटरहित कार्यसम्पादनको वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ ।नेपालको सन्दर्भमा स्टार्टअपको परिभाषा तय गरी […]