३० पुस, काठमाडौं । विभागीय टोली एपीएफ समूह चरणमा अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको समूहको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफ समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । समूहमा शतप्रतिशत जित निकाल्ने क्रममा शुक्रबार एपीएफले १०५ रनको […]