विराटनगर - प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले नियुक्त गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली ०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यो …