विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्व सरकारले अघिल्लो सरकारले निर्णय गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले निर्णय गरेका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको छ। यो निर्णयसँगै उपाध्यक्ष फणिन्द्र अधिकारी समेत सबै सदस्य स्वतः पदमुक्त भएका छन्।यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार