...जब लम्कीचुहाकी मेयर सुशीलाको निर्देशनमा नगर प्रहरीले अस्पतालका फर्निचर उठायो

कैलालीको लम्कीचुहा अस्पतालले ९ साउनमा मात्रै अस्पतालमा रहेका सम्पूर्ण जिन्सी सामान तथा उपकरणहरू लम्कीचुहा प्रादेशिक अस्पताललाई बुझाएको थियो ।