काठमाडौं : नेकपा एमालेले पार्टी त्यागेका स्थायी कमिटी सदस्य प्रभु साहलाई साधरण सदस्यबाट हटाएको छ। प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारकी लागि एमालेको तर्फबाट उम्मेदवारी दर्ता नगरी साहले स्वतन्त्रबाट मनोनयन गरेका छन्। रौतहट ३ बाट उम्मेदवार बनेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ। उनी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन्।
मधेस प्रदेशको सह-इञ्जार्जबाट…