एकीकृत समजबादी दोलखा जिल्ला कमिटी पुनर्गठन

काठमाडौं । नेकपा एकीकृत समजबादी दोलखा जिल्ला कमिटी पुनर्गठन गरिएको छ । पार्टी केन्द्रिय कार्यलय आलोकनगरमा बसेको एकिकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोग सदस्यहरू, प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी ,जनवर्गिय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको हो। पुनर्गठन गरिको […] The post एकीकृत समजबादी दोलखा जिल्ला कमिटी पुनर्गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एकीकृत समाजवादीबाट १४ जिल्ला कमिटी सदस्यसहित २८ जना एमालेमा फर्किए

बर्दियाको मधुवन नगरपालिकाका नगर अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमालसहित नगर कमिटीकाे पुरै टिम नेकपा एमालेमा फर्किएका छन्। अध्यक्ष रिमालसँगै जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी र सदस्यहरु...

पूर्व प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गर्नु निन्दनीय: एमाले जिल्ला कमिटी

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको बुधबारेमा कालो झन्डा देखाएर अभद्र व्यवहार देखाएको विरोधमा नेकपा एमाले जिल्ला कमिटी झापाले प्रेस विज्ञप्ति जारी गरेको छ।...

आजपा धनुषा जिल्ला कमिटी गठन

जनकपुरधाम । आम जनता पार्टी (आजपा) को सम्पन्न धनुषा जिल्ला भेलाले सन्तोषराज सहनीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उदघाटन गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन […] The post आजपा धनुषा जिल्ला कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटमा एमाले जिल्ला कमिटी विघटन

काठमाडौं । एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ । एमालेले शुक्रबार मधेश प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको हो । प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिनुभएको छ । अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला […]

एमालेको रौतहट जिल्ला कमिटी विघटन, प्रभु साह निष्कासित

२८ असोज, काठमाडौं । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि […]

रसुवामा पनि एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ ।

पाल्पामा नेकपा समाजवादीको जिल्ला कमिटी गठन

नेकपा एमाले पाल्पा जिल्ला कमिटीका उप–सचिव खिमानन्द पाण्डेको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन गरिएको छ । शनिवार  आयोजना गरिएको जिल्ला भेलाले पाण्डेलाई पार्टी अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । उपाध्यक्षमा  प्रदेश सांसद रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन चयन भएका  छन् । जिल्ला कमिटी सदस्य पदम गैरेका अनुसार नेकपा एमालेको ७१ सदस्यीय जिल्ला कमिटी मध्ये ४ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटी सहित २२ जना नेकपा समाजवादीको

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

सिन्धुपाल्चोक– नेकपा एकीकृत समाजवादी पार्टीले सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरेको छ । एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा सिन्धुपाल्चोकमा एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरेको हो । जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू […]

सिन्धुपाल्चोकमा नेकपा (एस)को १०३ सदस्यीय जिल्ला कमिटी गठन

सिन्धुपाल्चोक जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले १०३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।  नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा (एस)ले आज सोम सापकोटाको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेर घोषणा गरेको हो ।  जिल्ला कमिटीको संख्या १५१ सदस्य पुर्‍याउने नवगठित जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  जिल्ला कमिटीको सहसंयोजकमा इन्द्रमाया गुरूङलाई तोकिएको छ ।  उक्त कमिटीको संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन् । त्यसै गरी यम...

ओखलढुंगामा एमालेको जिल्ला कमिटी पुनर्गठन, ओली समूहको कमिटी खारेज

ओखलढुंगा : नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको जिल्ला कमिटी पुनर्गठन भएको छ। शुक्रबार बसेको जिल्ला कमिटीको १७ औं विस्तारित बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो।जिल्ला कमिटीका उपाध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विस्तारित बैठकले समानान्तर गतिविधिमा लागेका पदाधिकारी हटाएर कमिटी पुनर्गठन गरिएको छ। पुनर्गठित कमिटीको अध्यक्षमा नेत्रप्रसाद भट्टराई, उपाध्यक्षमा मणिराज राई र मेखबहादुर खड्का, सचिवमा हर्कबोल राई चयन भएका छन्।त्यस्तै, उप-सचिवमा अर्जुन धमला, बलबहादुर परियार, नरेन्द्रकुमार श्र