एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई

मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले विदाई कार्यक्रम आयोजना गरेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, क्यानका महाप्रबन्धक ब्रितान्त खनाल, केल्मीका निर्देशक प्रदीप न्यौपाने उपस्थित थिए ।

सम्बन्धित सामग्री

वर्षाका कारण हारेको महिला क्रिकेट टोली स्वदेश फर्कियो

एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको छ ।