नेपालमा प्रयोग गरिएका खोपको प्रभावकारिता अध्ययन अझैसम्म गरिएन

समय बित्दै जाँदा भाइरसको स्पाइक प्रोटिनमा आइरहेको उत्परिवर्तनपछि ल्याइएको कोभिड बाइभेलेन्ट खोपको प्रभावकारिता मोनोभेलेन्ट खोपभन्दा न्यून देखिएको छ । मोनोभेलेन्ट अर्थात् सुरुवातमा भाइरसको एउटा स्ट्रेनबाट बनाइएको भ्याक्सिनको तुलनामा एकभन्दा बढी भाइरससँग...

सम्बन्धित सामग्री

बुस्टर डोज ओमिक्रोनविरुद्ध ८५ प्रतिशत प्रभावकारी – अध्ययन

कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज अर्थात तेस्रो मात्रा नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बेलायतका अनुसन्धानकर्ताले बताएका छन्। बुस्टर डोज लगाएमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएपछि गम्भीर बिरामी हुनबाट ८५ प्रतिशतसम्म जोगिन सकिने अध्ययनकर्ताले बताएका छन्। यसअघिका भेरियन्टमा भन्दा ओमिक्रोनमा खोपको प्रभावकारिता केही कम देखिएको हो। तर हालकै खोपको प्रभावकारिता ओमिक्रोनविरुद्ध पनि रहेको वैज्ञानिकहरुको विश्लेषण छ। खोपको […]

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

१३ जेठ : सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ । कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ । […]

चीनले खोपको ‘बुस्टर डोज’ बनाउने

चीनले कोरोना भाइरसविरूद्ध उत्पादित भेरोसेल खोपको प्रभावकारिता करिब ६ महिना भएकाले यसको सुरक्षा क्षमता वृद्धिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण ...

कोरोनाविरुद्ध रुसले तयार पारेको खोपको प्रभावकारिताबारे अध्ययन गरिने

एजेन्सी– रुसले आफ्नो देशमा निर्माण गरेको खोपको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन सुरु गर्ने भएको छ।  ‘स्पुतनिक ५’ नाम दिइएको खोपलाई आगामी सातादेखि हजारौं स्वयंसेवकमा...