अध्ययन भन्छ- ६ महिनाभित्रै घट्छ कोरोनाविरूद्ध फाइजर र अष्ट्राजेनेका खोपको प्रभावकारिता
अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकले कोभिड-१९ विरूद्ध भ्याक्सिनको बुस्टर डोज पनि लगाउने तयारी गरिरहेका छन्। भ्याक्सिन विज्ञहरूले सेप्टेम्बरदेखि वृद्धवृद्धालाई तेस्रो डोज लगाउनु पर्ने हुन सक्ने बताएका छन्।