काठमाडौंमा थुप्रियो फोहोर (फोटो/भिडियो)

काठमाडौं । केही दिनयता काठमाडौंका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ । फोहोरका कारण सहरमा दुर्गन्ध फैलिएको छ । स्थानीय र आवतजावत गर्ने मानिसलाई समस्या भएको छ । नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेका कारण फोहोर नउठाइएको हो । फोहोर विसर्जनस्थलका कारण आफूहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै स्थानीयले अवरोध...

सम्बन्धित सामग्री

काठमाडौंमा सरसफाइको लागि फोहोर टिप्ने दौड

२७ पुस, काठमाडौं । काठमाडौंमा एक हजार युवाको सहभागितामा फोहोर टिप्ने प्रतियोगिता भएको छ । मैनादेवी फाउन्डेसनको आयोजनामा गत वर्ष देखि सुरु भएको ‘काठमाडौं ट्रया्स कलेक्सन रेस’मा यसपटकको ठुलो संख्यामा सहभागी भएका हुन् । फोहोर टिप्ने प्रतियोगिताको विजेता विक्रम खड्का र अभिषेक खड्काको जोडी भएको छ । उनीहरुले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । […]

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । तर, केही दिनयता टेकुको फोहोर सबै उठेको

काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने

काठमाडौं, साउन २२ । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन। पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई […]

काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने

महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन।पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर मात्र उठाउन थालेको छ। अभ करिब १० दिनदेखि थपिएको घरघरको फोहोर भोलिबाट मात्र उठाउने भएको छ।कामपाको आग्रह मान्ने जनताको घरघरमै गएर फोहोर

काठमाडौंमा जसले फोहोर गर्छ उसैसँग पैसा उठाउनुपर्छ : मन्त्री झाँक्री

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन्। बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन्उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्।उनले फोहोर घरबाट चोक र ख

काठमाडौंमा फोहोर संकटकाल !

काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन। पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर,…

काठमाडौंमा फोहोर थुप्रियो

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फभने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले […]

काठमाडौंमा फोहोर थुप्रियो

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फभने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले […]

काठमाडौंमा किन पटक पटक थुप्रिन्छ फोहोर ?

काठमाडौं । काठमाडौं उपत्यकाको चोकदेखि गल्ली गल्लीमा फेरि फोहोर थुप्रिएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्दा काठमाडौं दुर्गन्धित बनेको छ । साता दिनभन्दा बढी समयदेखि फोहोर थुप्रिँदा दुर्गन्ध बढेसँगै सर्वसाधारणले दुर्गन्धमा नाक थुनेर हिँडडुल गर्न बाध्य भएका छन् । काठमाडौं महानगरपालिकाले थुप्रिएको फोहोर उठ्न सुरु भएको जनाएको छ । एक सातामा काठमाडौंमा […] The post काठमाडौंमा किन पटक पटक थुप्रिन्छ फोहोर ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]