प्रदेश १ भरि अपांगता भएका व्यक्तिले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा सोमबारदेखि कोसेली घर सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय अपांग महासंघ प्रदेश १ ले विराटनगर–११ जनपथ टोलस्थित गुदरी हटियाअगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो ।
१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोसेली घर’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले पाटन ढोका अगाडिको स्थान भाडामा लिएर कोसेली घर सञ्चालन गर्न लागेको हो । महानगरभित्र उत्पादन हुने हस्तकलाको बजार प्रवर्द्धन र विस्तारका लागि कोसली घर स्थापाना गर्न लागेको महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार महानगरमा दर्ता भएका मात्रै […]
काठमाडौँ,८ पुष । सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ । यहाँ स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । उनले भने, “पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई […]
लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ ।
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याएका हुन् । एक कार्यक्रमकाबीच कोसेली घरकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले सबै मिलेर नै नगरको समृद्धि सम्भव […]
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहज हुने भन्दै कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।नगरभित्र उत्पादित स्थानीय वस्तुहरुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नगर परिसरमै कोसेली घर निर्माण गरीएको हो । वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख दिलिप प्रताप खाँणले बताए । “स्थानीय स्रोत […]
प्रदेश १ भरिका अपाङ्गता भएका व्यक्तिहरुले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा कोसेली घर सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले विराटनगरमा कोसेली घर सञ्चालनमा ल्याएको हो ।
कोसेली घरले प्रदेशभरि छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन संकलन गरेर बिक्री, वितरण र बजारीकरण गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले बताइन् ।
अपाङ्गता भएका व्यक्तिहरुले आय–आर्जनका लागि बनाएका यी सामाग्री बिक्री केन्द्रमार्फत खुद्रा बिक्री गर...
सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ।
होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…
युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा पर्यटकको आकर्षणका लागि कोेसेली घर सञ्चालनमा आएको छ । स्थानीय युवा योगेश्वर राजभण्डारीले ऐतिहासिक ओखलको ढुङ्गो र युगकविको जन्मथलो नजिकै कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।यगकवि श्रेष्ठको चर्चित ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेर ओखलढुङ्गा घुम्न आइपुग्नेहरुले कवितामा भनिएजस्तो ओखलढुङ्गामा घुम्न र रम्न नपाएको गुनासो गर्ने गरेका थिए । सालिक र ओखलढुङ्गो मात्रै हुँदा पर्यटकको यस क्षेत्रमा आकर्षण कम भएकाले पर्यटक आउन् र रमाउन् भन्ने उद्देश्यले क