पर्यटक पल्काउन कोसेली घर

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा पर्यटकको आकर्षणका लागि कोेसेली घर सञ्चालनमा आएको छ । स्थानीय युवा योगेश्वर राजभण्डारीले ऐतिहासिक ओखलको ढुङ्गो र युगकविको जन्मथलो नजिकै कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।यगकवि श्रेष्ठको चर्चित ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेर ओखलढुङ्गा घुम्न आइपुग्नेहरुले कवितामा भनिएजस्तो ओखलढुङ्गामा घुम्न र रम्न नपाएको गुनासो गर्ने गरेका थिए । सालिक र ओखलढुङ्गो मात्रै हुँदा पर्यटकको यस क्षेत्रमा आकर्षण कम भएकाले पर्यटक आउन् र रमाउन् भन्ने उद्देश्यले क

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सातवटा कोसेली घर हस्तान्तरण

बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ।

उद्यमी महिलाका लागि कोसेली घर

महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवा प्रवर्द्धनका लागि कोसेली घर स्थापना हुने भएको छ ।

‘कोसेली घर’ सञ्चालन गर्दै ललितपुर महानगर

१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोसेली घर’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले पाटन ढोका अगाडिको स्थान भाडामा लिएर कोसेली घर सञ्चालन गर्न लागेको हो । महानगरभित्र उत्पादन हुने हस्तकलाको बजार प्रवर्द्धन र विस्तारका लागि कोसली घर स्थापाना गर्न लागेको महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार महानगरमा दर्ता भएका मात्रै […]

लमजुङमा कोसेली घर बन्दै

काठमाडौँ,८ पुष । सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ । यहाँ स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । उनले भने, “पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई […]

निर्माण हुँदै सुन्दरबजारको कोसेली घर

लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ ।

स्याङ्जाको वालिङमा ‘कोसेली घर’ सञ्चालनमा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याएका हुन् । एक कार्यक्रमकाबीच कोसेली घरकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले सबै मिलेर नै नगरको समृद्धि सम्भव […]

वालिङमा ‘कोसेली घर’

स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहज हुने भन्दै कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।नगरभित्र उत्पादित स्थानीय वस्तुहरुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नगर परिसरमै कोसेली घर निर्माण गरीएको हो । वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख दिलिप प्रताप खाँणले बताए । “स्थानीय स्रोत […]

अपांगतालक्षित कोसेली घर

प्रदेश १ भरि अपांगता भएका व्यक्तिले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा सोमबारदेखि कोसेली घर सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय अपांग महासंघ प्रदेश १ ले विराटनगर–११ जनपथ टोलस्थित गुदरी हटियाअगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा आयो कोसेली घर

प्रदेश १ भरिका अपाङ्गता भएका व्यक्तिहरुले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले विराटनगरमा कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घरले प्रदेशभरि छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन संकलन गरेर बिक्री, वितरण र बजारीकरण गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले बताइन् ।  अपाङ्गता भएका व्यक्तिहरुले आय–आर्जनका लागि बनाएका यी सामाग्री बिक्री केन्द्रमार्फत खुद्रा बिक्री गर...

संक्रमितलाई नगरपालिकाको कोसेली : घर - घरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…