पशुपति अगाडि बागमतीको पानी बोकेर हलेसी

काठमाडौंको पशुपतिनाथ मन्दिर अगाडि रहेको बागमती नदिको पानी बोकेर करिब ५० जना युवाहरू खोटाङको हलेसी बोलबमका लागि गएका छन्। आन्तरिक पर्यटन प्रवर्धन गर्ने भन्दै काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार पशुपति मन्दिर अगाडि रहेको बागमतीको पानी उठाएर खोटाङ हिँडेका हुन्।

सम्बन्धित सामग्री

बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ– काठमाडौंको गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् । उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड […]

बागमतीको तिरमा भकारी र सिक्री

पशुपति माथिबाट पर्खालमा झुन्डिएर हामी तल चियाउँथ्यौं - बागमती कलकल बगिरहेको हुन्थ्यो, पशुपतिको शिवलिङ्गलाई स्नान गराउन पुरेतहरूले गाग्रीमा पानी उघाउँदै ओसारिरहेका हुन्थे, ब्रह्मनालमा लास, चिता र शोकाकुलहरूको जमात देखिन्थ्यो।

बागमती सरसफाइ महाअभियान चार सय हप्तामा

बागमती सरसफाइ महाअभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । यो अवधिमा सुन्दरीजलदेखि चोभारसम्म बागमती सफाइले निरन्तरता पाएको छ । सुन्दरीजलदेखि पशुपति आर्यघाटसम्मको पानी निकै सफा र स्वच्छ भएको स्थानीयवासीको भनाइ छ । केही वर्षअघिसम्म कुनै पनि जीवजन्तु बस्न र जीवित रहन नसक्ने गरी प्रदूषित बनेको बागमतीको पानी अहिले निकै सङ्लो, सफा र स्वच्छ बनेको छ । पानी सफा भएका कारण बागमती सफाइ महाअभियानका क्रममा शनिबार सुन्दरीजलमा माछाका भुरा छाड्ने कार्यक्रम छ ।