सञ्चारमन्त्री बस्नेतद्वारा छड्के निरीक्षण, प्रमुख सहितका कर्मचारी कार्यलयमा अनुपस्थित

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणकण केन्द्रीय कार्यालयको छड्के निरीक्षण गरेका छन् ।

सम्बन्धित सामग्री

सञ्चारमन्त्री शर्मा र मेयर साहबीच भेटवार्ता

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ। काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा  मन्त्री र मेयरबीच छलफल भएको छ।  मन्त्री शर्माले तार...

सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की झिनो मतले विजयी

सुनसरी क्षेत्र नम्बर ४ बाट कडा प्रतिस्पर्धाकाबीच सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

सञ्चारमन्त्री कार्कीबाट भाइटीका ग्रहण

काठमाडौं, १० कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन् । सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गरेको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा […]

नेपाली भूमि चलचित्र सुटिङका  लागि उपयुक्त : सञ्चारमन्त्री कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रको श्रीवृद्धिका लागि चलचित्र पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाल चलचित्र पत्रकार संघको २३औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले कलाकारलाई समाचारमार्फत अझै राम्रोसँग प्रस्तुत गर्ने...

इन्टरनेटको पहुँच बढाउन शुल्क घटायौँ : सञ्चारमन्त्री

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । शुक्रबार ब्रान्डवर्थ प्रालिद्वारा काठमाडौंमा आयोजित ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीलाई दिगो आर्थिक विकासमा...

नेपाललाई विराटनगरमा स्वागत गर्दै सञ्चारमन्त्री घिमिरे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विराटनगर विमानस्थलमा सोमबार स्वागत गर्दै प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे । तस्बिरः मनोज दाहाल÷रासस

चुनाव महासंग्राम होइन महाउत्सव हुनेछः सञ्चारमन्त्री कार्की

काठमाडौं १७ चैत्र । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्ष हुने तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चुनावले देशलाई समृद्धी र स्थायित्वको दिशामा लाने भएकाले महाउत्सव हुने बताए । ‘चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं,’ सञ्चारमन्त्री कार्कीले भने । उनले चुनावलाई स्वतन्त्र र […]

सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने क्रममा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि सञ्चारमन्त्री कार्की होम आइसोलेसनमा बसेका छन् । पहिलो रिपोर्टमा कोभिड नेगेटिभ देखिए पनि आफू अझै केही दिन आइसोलेसनमै रहने मन्त्री कार्कीले बताएका छन् । उनले शुक्रबारसम्म […]

सञ्चारमन्त्री कार्कीबाट टीका ग्रहण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गर्नुभएको छ । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गर्नुभएको हो । सञ्चारमन्त्री कार्कीसहित चार दाजुभाईले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी […]

सञ्चारमन्त्री र श्रममन्त्रीबाट टीका ग्रहण

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विजयादशमीको टीका ग्रहण गरेका छन्। सञ्चारमन्त्री कार्कीले  आमा अम्बिकादेबी कार्कीबाट टीका र जमरा ग्रहण गरेका हुन्। पुल्चोकस्थित मन्त्री निवासमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको […]