स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले सर्लाहीको ईश्वरपुरमा मिर्गाैलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।‘मिर्गाैला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुनेँ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न...