काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्धामा अदालतले बोलाएको एमिकस क्युरी (अदालतका सहयोगी)का तर्फबाट बुधवार दुई जनाले बहस गरे । नेपाल वार एसोसिएशनबाट एमिकस क्युरीमा पठाइएका बरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सकेका छन् । खरेलले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक रहेको निष्कर्षसहितको राय संवैधानिक ...