काठमाडौं, १२ जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्नु अतिवाद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “स्थानीय तह निर्वाचनमा हामी ओभर कन्फिडेन्ट भयौँ । पार्टी विभाजनलाई कम आँक्यौं । ५ दलको गठबन्धन र […]
४ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् । चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् । असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा भएको बताएका छन्।'खाली वामपन्थी अतिवादमात्र हुन्छ भन्ने होइन, दक्षिणपन्थी अतिवाद पनि हुन्छ। दक्षिणपन्थी अतिवादले टाउको उठाउने र सताउने या वामपन्थी अतिवादले पनि टाउको उठाउने र सताउने स्थिति आउने खतरा छ,' शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै दाहालले भने, 'त्यसैले मेरो विनम्र आग्रह के छ भने यो आन्दोलनलाई सामान्य
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताएका छन्।
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्माण