समाजवादी प्रेस सङ्गठन : राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय

काठमाडाैँ – समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्य…

सम्बन्धित सामग्री

औद्योगीकरणका लागि राष्ट्रिय पुँजी सञ्चय गरौँ : माधव नेपाल

सप्तरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्। समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा  सम्भावना रहेको भन्दै उनले यी क्षेत्रमा थप लगानी गरी  आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए। उनले जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने दाबी गरे। उनले रोजगारी,

बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : अध्यक्ष नेपाल

रुपन्देही- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्ध भूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखा परेकाले सचेत रहनुपर्ने बताए। “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रिय हितका विषयमा हामी […]

राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्यवस्था छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षता तथा […]

समाजवादी प्रेस सङ्गठन : राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय

काठमाडाैँ – समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्य…

समाजवादी प्रेस सङ्गठन : राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय

काठमाडाैँ – समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्य…

समाजवादी प्रेस सङ्गठन : राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय

काठमाडाैँ – समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्य…

राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय

समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्यवस्था छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाको उपस्थितिमा आज बसेको सचिवालयको बैठकले प्रदेश कमिटी निर्माण भएका हकमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यको व्य...

फागुन ७ मा समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन गरिने

समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन् । सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ । तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव सङ्कलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ । १० परिच्छेदका साथै

समाजवादी प्रेस सङ्गठनको भेला स्थगित

समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको तिथिमिति तय भएको थियो । राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ । मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ । देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जि

राष्ट्रिय भेला तयारी समिति गठन

समाजवादी प्रेस सङ्गठन नेपालले राष्ट्रिय भेला तयारी समिति गठनका साथै संयोजक चयन गरेको छ । सङ्गठनको आज बसेको बैठकले आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको भेलाका लागि स्वंयसेवक व्यवस्थापन समितिको संयोजकमा प्रकाश खतिवडा, स्वास्थ्य व्यवस्थापन समिति संयोजकमा शन्तराम बिडारी, आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा विश्वमणि सुवेदी, आर्थिक व्यवस्थापन समिति संयोजकमा कृष्णराज गौतम, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा रामकुमार एलन, मञ्च तथा हल व्यवस्थापन समिति संयोजकमा बुद्धवीर बहिङ राई र अतिथि व्यवस्थापन समिति संयोजकमा भवानी कार्कील...