रुपन्देही- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्ध भूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखा परेकाले सचेत रहनुपर्ने बताए। “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रिय हितका विषयमा हामी […]