फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई माधव नेपालको चेतावनी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् ।‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।’ अखिल फोर्स’ले शनिबार काठमाडौंमा आयोजना गरेको

सम्बन्धित सामग्री

प्रचण्डलाई चेतावनी : कांग्रेसकै समर्थनले टिकिरहन्छु भन्ने नसोचे हुन्छ

काठमाडौं : नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसको समर्थन पाएपछि प्रधानमन्त्रीको कुर्सीमा टिकिरहन्छु भनेर नसोच्न र प्रधानमन्त्री बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सांसद घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बज

अफगानिस्तानमा हस्तक्षेप नगर्न मोदीलाई चेतावनी

काठमाडौं : अफगानिस्तानको सत्तामा पुगेको तालिबानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।तालिबानका वरिष्ठ नेता शहाबुद्दिन दिलावरले एक रेडियो अन्तर्वार्तामा सरकार चलाउन सक्ने तालिबानको क्षमता भारतले छिटै थाहा पाउने बताए। उनले अफगानिस्तानको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनीसमेत दिएका छन्।केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले गुजरातको एउटा कार्यक्रममा आतंक र यसको त्रासबारे दिएको अभिव्यक्तिको

संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री देउवालाई हेप्ने काम नगर्न चेतावनी

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिए ।सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराउनु भएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि […]

देउवालाई हेप्ने काम नगर्न एमालेलाई चेतावनी

सत्तासाझेदार दल जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् । यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गरे । उनले भने,

देउवाको ज्योतिषले दिए यस्तो चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाबारे भविष्यवाणी गरेर चर्चामा ल्याएका ज्योतिष सुरेश चन्द्र रिजालले  हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न चेतावनी दिएका छन् ।  नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन् ।  'नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति  गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु', उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,  &#...

सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चेतावनी दिएका छन् । प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा प्रधामनमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतलाई प्रभावित पार्न खोजेको बताए । उनले अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दा सडकबाटै फैसला गर्न मिल्छ, उहाहरुले जे भन्नुहुन्छ त्यसै अनुसार फैसला हुनुपर्ने भन्दै प्रश्न गरे ।  उनले भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्न