काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी

७ कात्तिक, काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । आगलागी भएको […]

सम्बन्धित सामग्री

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी भएको छ। बाइसधारा छेउबाट धुवाँको मुस्लो देखिएको छ। अहिले प्रहरी घटनास्थलतर्फ गएको छ।...

बागलुङमा जुत्ता उद्योगमा आगलागी, ६५ लाख बराबरको क्षति

बागलुङ  बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो ।आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका विभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  दिउँसो पौने ३ बजे विद्युत सर्ट

बागलुङमा जुत्ता उद्योगमा आगलागी, ६५ लाख बराबरको क्षति

बलेवा । बागलुङ  बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्ट्स पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो । आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत...

जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति

बलेवा– बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र […]

१० महिनाको अवधिमा झापामा तीन ठूला उद्योगमा आगलागी

जुत्ता उद्योगमा आगलागी भएको दुई साता नबित्दै शनिबार मेचीनगर नगरपालिकास्थित मगमग चाउचाउ उद्योगमा आगजनी, एक अर्ब बढीको क्षति झापाको मेचीनगरस्थित काँकडभिट्टामा जुत्ता उद्योगमा आगलागी भएको ९ दिनमा फेरि अर्को ठूलो उद्योगमा...

झापामा जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति

झापा - झापाको मेचीनगरमा रहेकाे एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।  मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजाे आगलागी भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगाे निभाउने यन्त्र प्रयाेग गरिएकाे ...

जुत्ता उद्योगमा भीषण आगलागी, समयमा पुगेन दमकल

झापा : झापाको मेचीनगर-६ काँकडभिट्टा स्थित एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको छ ।बिहीबार बिहान करिब पौने १२ बजे उद्योगमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन। अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन्। उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो।आगो नियन्त्रणमा ल

झापाको काँकडभिट्टास्थित जुत्ता उद्योगमा भीषण आगलागाी

काठमाडौँ, २० माघ। झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस जुत्ता उद्योगमा आगलागी भएको छ। दिउँसो मध्यान्हदेखि आगलागी सुरु भएको हो। श्याम खेताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ । बिर्तामोड र भद्रपुर नगरपालिकाबाट […]

जुत्ता उद्योगमा आगलागी

झापा– झापाको मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेरमा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ । आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

झापाको एक जुत्ता उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा भीषण आगलागी भएको छ। मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेरमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागी भइरहेकाले विस्तृत विवरण आउन सकेको छैन।...