नेपाली गायक सुमन शेखरको उर्दू गजल ‘साम से हि दिल’ टी सिरिज

गायक सुमन शेखर मानन्धरको स्वर रहेको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ फिल्मकर्मी नीर शाहले सार्वजनिक गरे । गीतको भिडियोमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय छ ।मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखिएको छ । कार्यक्रममा गीतकार तथा संगीतकार इम्तिया जवफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे । गायक सुमन शेखरले भारतीय उपमहाद्धिप