विश्वकप सकिने बेलासम्म नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य छ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले २०२७ को विश्वकप सकिँदासम्म नम्बर १ एसोसिएट राष्ट्र बन्ने लक्ष्य लिएको बताएका छन् । बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो सिरिजअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा कप्तान रोहितले नम्बर १ एसोसिएट राष्ट्र बन्ने लक्ष्यसहित लिग-२ मा आएको बताएका हुन् । ‘पछिल्लो एक वर्षदेखि […]

सम्बन्धित सामग्री

आयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट

काठमाडौं,१२ चैत । आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा २ झड्का लागेको छ । खेलको ३ अ‍ोभरको दोस्रो र चौथो बलमा ग्यारेथ डेलानीको बलमा क्रमक ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । आसिफ १६ रन जाडेर आउट हुँदा कप्तान रोहित शून्य रनमै आउट भए । ताजा अवस्थामा […]

१२औँ ओभरमा नेपाललाई दोहोरो झड्का, अर्धशतक बनाएलगत्तै कप्तान रोहित पनि आउट

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई १२औँ ओभरमा दोहोरो झड्का लागेको छ ।  कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ललाई नेपालले यही ओभरमा गुमाएको छ । १२औँ...

किन भइरहेको छ भारतीय कप्तान रोहित शर्माको प्रशंसा ?

गुवाहाटी । गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको भारतले ३ सय ७४ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट

विवेकको विष्फोटक ब्याटिङमा काठमाडौंलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतक र विवेक यादवको विष्फोटक ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । विराटनगरका […]

सुरुमै ब्याटिङ बिग्रिँदा लक्ष्य पछ्याउन गाह्रो भयो: रोहित

२८ कात्तिक, काठमाडौं । युएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले सुरुमै विकेट झर्दा लक्ष्य पछ्याउन गाह्रो भएको बताएका छन् । सोमबार टीयू मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको शृंखलामा युएईले १-० को अग्रता समेत लिएको छ । यसै खेलबाट ओडीआई कप्तानीमा डेब्यू गरेका […]

रोहितको अर्धशतकमा श्रीलंकालाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकमा भारतले टि२० एसिया कप २०२२ सुपर फोरमा श्रीलंकालाई १ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४१ बलमा ५ चौका र ४ […]

रोहितको अर्धशतकमा केन्यालाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यालाई २ सय ३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो । नेपालका रोहित पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ […]

कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

काठमाडौं : रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ। केन्याको नैरोवीस्थित जिमखाना मैदानमा पहिलो इनिङ्स सकिएको छ। नेपालले जीतका लागि घरेलु टोली केन्यालाई २३१ रनको सम्मानजनक लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव २ ओभरमा  अल आउट हुँदै २३० रन बनाएको छ। नेपालका लागि…

वेस्टइन्डिजलाई भारतको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतक र दीनेश कार्तिकको उत्कृष्ट अन्त्यमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई १ सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनायो । भारतका रोहित शर्माले ४४ […]