कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

काठमाडौं : रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ। केन्याको नैरोवीस्थित जिमखाना मैदानमा पहिलो इनिङ्स सकिएको छ। नेपालले जीतका लागि घरेलु टोली केन्यालाई २३१ रनको सम्मानजनक लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव २ ओभरमा  अल आउट हुँदै २३० रन बनाएको छ। नेपालका लागि…

सम्बन्धित सामग्री

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ । मंगलबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध ६ विकेटको क्षतिमा १६७ रन बनायो ।  लुम्बिनीका कप्तान रोहित पौडेल ५७ बलमा ८० रन बनाए । साद बिन जाफरले ...

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य, ९५ रनमा रोकिए रोहित पौडेल

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनी ५९ बलमा ९५ रनमा आउट भए ।