विकासका मुद्दा लिएर घरदैलोमा प्रकाश देउवा

धनगढी – मंसिरमा हुने आम निर्वाचनका लागि देशैभर उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्। मतदाताका घरघरमा गएर आफ्नो पक्षमा मत मागिरहेका छन्। कैलाली–५ ‘ख’ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता प्रकाश देउवा भने अरुको भन्दा फरक शैलीमा मतदातामाझ प्रस्तुत भइरहेका छन्। उनले आफू निर्वाचित भइसकेपछि यस क्षेत्रको विकासका लागि गर्नसक्ने प्रतिबद्धता […]

सम्बन्धित सामग्री

राहतका नाममा चिउरा र चाउचाउ दिएको भन्दै बाढी पीडितले गरे राहत नलिने घोषणा

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै बाढी पीडितहरुले यसपटक राहत नलिने घोषणा गरेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट लगायतका मन्त्री, प्रदेशसभा सदस्य तथा […]

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, को–को पुगे भेट्न?

काठमाडौं, वैशाख ४ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले धनगढी पुगेका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट सोमबार राती  धनगढी पुगेका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरेका छन् । […]

मुख्यमन्त्रीको आकांक्षा राखेका प्रकाश देउवा बने मन्त्री

२७ माघ, धनगढी । शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड को पहिला प्रधानमन्त्री भन्ने विवादले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो । १० पुसमा प्रचण्डले लिएको निर्णयले देउवाको प्रधानमन्त्रीमा दोहोरिने इच्छामा मात्र होइन, सुदूरपश्चिममा भतिजा प्रकाशबहादुर देउवालाई मुख्यमन्त्री बनाउने चाहानामा पनि धक्का लाग्यो । केन्द्रमा मिलेर सरकार बनाएका एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले […]

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह

काठमाडौँ,२० पुष । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको हो । शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित भएको हो । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । निर्वाचन […]

कैलाली ५ (२) मा कांग्रेसका प्रकाश देउवा विजयी

काठमाडौं : कैलाली क्षेत्र नं.५ (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । एमालेका दुर्गाप्रसाद जोशीलाई हराउँदै देउवा प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।उनले ९ हजार ५९१ मत ल्याउँदा जोशीले ६ हजार ३५१ मत पाए। नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत हासिल गरे।

कैलालीबाट कांग्रेसका प्रकाश देउवा प्रदेशसभामा निर्वाचित

९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले […]

प्रधानमन्त्री देउवाका भतिजा प्रकाश प्रदेशसभा सदस्य उम्मेदवार

धनगढी – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा प्रदेशसभा सदस्यको निर्वाचन लड्दै छन् । उनले सत्ता गठबन्धनकातर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर- ५ ‘ख’ बाट उनले उम्मेदवारी दिएका हुन् । हाल सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी बजार क्षेत्रबाट उम्मेदवारी दिएका प्रकाश देउवा पहिलो पटक निर्वाचन लड्दै छन् । ३९ वर्षीय प्रकाश युवाको […]

देउवाका भतिज प्रकाश सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाश स्वकीय सचिवसमेत हुन् । प्रकाश कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सर्वाधिक मतसहित विजयी भएका हुन् ।खुलातर्फबाट प्रतिस्पर्धा गरेका प्रकाशले ३ सय ३ मत प्राप्त गरेका थिए । प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।गत आम निर्वाचनमा देउवा पत्नी आ