राहतका नाममा चिउरा र चाउचाउ दिएको भन्दै बाढी पीडितले गरे राहत नलिने घोषणा

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै बाढी पीडितहरुले यसपटक राहत नलिने घोषणा गरेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट लगायतका मन्त्री, प्रदेशसभा सदस्य तथा […]