काठमाडौं : सरकारले आधारभूत तहसम्म निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएकोमा चालु २०७८/७९ मा कक्षा १२ सम्मलाई निःशुल्क वितरण गर्ने घोषण गर्याे।गत जेठमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निःशुल्क पाठ्यपुस्तक र प्याड वितरणका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन गरेको घोषणा गरेका थिए।तर नीति तथा कार्यक्रम घोषणा भएको ६ महिना बित्दा पनि यो नीति लागु हुन सकेको छैन। त्यसैले गर्दा विद्यार्थी आफैंले पुस्तक खरिद गरेर अध्ययन गरिरहेका छन्।नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नि