गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु

काठमाडौं । गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो । केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो । लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन […]

सम्बन्धित सामग्री

आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

काठमाडौं : भारतको जम्मु–कश्मीरस्थित पलुवामा जिल्लामा आतंककारीको आक्रमणमा एक विशेष प्रहरी अधिकारी एसपीओ र उनकी श्रीमतीको मृत्यु भएको छ। घटनामा उनीहरुकी छोरी घाइते भएको जनाइएको छ। अधिकारीहरुका अनुसार जिल्लाको अवन्तीपोरास्थित हरिपरिगाममा राति करिब ११ बजे आतंककारीहरुको समूह एसपीओ फैयाज अहमदको घरमा घुसेर गोली चलाएको थियो। घटनामा गम्भीर घाइते भएका एसपीओ दम्पतीको अस्पतालमा मृत्यु भएको हो। कश्मीर जोन प्रहरीले ट्विटरमार्फत् घटनाबारे जानकारी गराएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रह