पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु, कोखामा एक राउन्ड गोली

गोली लागेर पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु भएको छ ।