सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमलाई ह्याट्रिक उपाधि

काठमाडौं-भारतीय महिला लिगको उपाधि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले जितेको छ। उपाधि जित्ने क्रममा फाइनलमा किकस्टार्ट एफसीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै  गोकुलमले लगातार तेस्रो पटक उपाधि जितेको हो। नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटी सम्मिलित किकस्टारलाई हराउँदा सावित्राले प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनिन्। […]

सम्बन्धित सामग्री

अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ । कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि […]

इङ्ल्यान्डलाई ट्वान्टी-२० विश्वकप उपाधि

बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।...

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाण्डाै - युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा आइनट्राक्ट फ्रान्कफर्टलाई २–० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको हो । रियल मड्रिडका लागि डेविड अलाबा र करिम बेन्जेमाले एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६ सय १० खेलमा ३ सय २४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हु...

सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौँ । आफ्नो करियरको ३२४ औँ गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।  रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे  । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला […]

रियल मड्रिडलाई सुपर कपको उपाधि

आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे  । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन

अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि

एजेन्सी – कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो । दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको आक्रमणमा अधिकांश समय चलायमान देखिएका मेस्सीले २ […]

गुजरातलाई आइपिएलको उपाधि

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ । आइतबार फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा […]

एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

डर्टमण्डले जित्यो जर्मन कपको उपाधि

३१ वैशाख, काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो । बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए […]