संसदीय राजनीतिका एक खेलाडी हृदयेश त्रिपाठी यसपालि संसद्बाहिर पुगेका छन् । २०४८ यता एक पटकबाहेक नियमित संसद्भित्र नै सक्रिय रहने पात्र त्रिपाठी अर्बपति व्यापारी विनोद चौधरीसँग पराजित हुन पुगे । संसदीय चुनावमा अर्बपति व्यापारीका अघिल्तिर उनको कुनै जोड चलेन । तर, अर्काेचोटि चुनाव जित्ने लक्ष्यसहित उनी गाउँ–ठाउ...