विराटनगर । प्रदेश नम्बर १ को सुशासन तथा योजना समितिले सुशासनको मूल्य मान्यता र ऐन नियमअनुसार जनताले महसुस गर्ने गरी व्यवहारमा प्रदर्शन गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिका सभापति अर्जुनकुमार राईले प्रदेशसभाको सोमबार बसेको बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै पर्याप्त विशेषज्ञ र स्रोत साधन नभएको अवस्था अन्त्य गर्न, दिएको...